जेष्ठ नागरिक सरोकार समितिद्धारा काजक्रिया खर्च प्रदान
जेष्ठ नागरिक सरोकार समिति पोखरा ९ द्धारा क्यान्सर रोगले मृत्यु भएका बुदे परियारका परिवारलाई आफ्नो परम्परागत संस्कार गर्नको लागि १० हजार प्रदान गरेको छ ।

पोखरा ९ शान्तिवन निवासी परियारलाई जेष्ठ नागरिक सरोकार समितिका अध्यक्ष केशवराज भण्डारीले परियारकी आमा बिवा परियारलाई सोमबार सहयोग हस्तान्तरण गरेका हुन् ।
३४ वर्षिय अपाङ्ग समेत रहेका परियारको खुट्टाबाट क्यान्सर सुरु भएको र खुट्टाको क्यान्सर उपचारको लागि पनि वडा कार्यालय ९ ले १० हजार सहयोग गरेको सचिव लोक दर्शन कोईरालाले वताए ।
बिगत एक वर्षदेखि क्यान्सर पीडित परियारको यहि पौष १९ गते मृत्यु भएको थियो । संस्थाका अध्यक्ष केशवराज भण्डारी, वडा अध्यक्ष रामराज लामिछाने, वडासचिव लोकदर्शन कोइराला, महिला सदस्य राममाया मानन्धर र स्थानीयबासीको उपस्थिति रहेको थियो।
आजको खबर
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल द्वारा आयोजित “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रम” पोखरामा भव्य रूपमा सम्पन्न भएको छ ।…
अझै पढ्नुहोस्Follow Us
तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती भव्य समापन, ६४ विद्यार्थीलाई छात्रवृत्ति
१० जेष्ठ २०८३, आईतवार ००:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38