ताजा खबर

तमू धीं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङका पिता क्षेसराज गुरुङको निधन, आजै अन्त्येष्टि गरिने

   १३ भाद्र २०७७, शनिबार १५:५१      1,105 views

तमू धीं युकेका निर्वतमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक परेको छ । उहाँका पिता क्षेसराज गुरुङको आज ८६ वर्षको उमेरमा चरक मेमोरियल हस्पिटल पोखरामा उपचारको क्रममा निधन भएको हो ।

पर्वतको फलेबास नगरपालिका वडा नं. ८ साविक ठानामौला गाविस वडा नं.७ खाल्टे हर्राबोट स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार प्रदर्शनी मार्गमा उहाँ परिवार सहित बसोबास गर्दै आउनु भएको थियो ।


करिब डेढ दशक अघिदेखि पक्षघात लगायतको स्वास्थ्य समस्यामा रहेका स्वर्गीय गुरुङको पिसिआर टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएपछि आजै बौद्ध अर्घौ सदनमा अन्त्येष्टि गरिने भएको छ ।


स्वर्गीय गुरुङको २ छोरी र ४ जना छोरा मध्ये जेठा छोरा ज्ञाम गुरुङ फोक्टन युके निवासी तमू धीं युकेका निवर्तमान हुनुहुन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284