सहायक प्रधानाध्यापक पहारीको विदाई
पोखरा–१७ छोरेपाटनस्थित छोरेपाटन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक बद्रिनाथ पहारीलाई विहिबार एक कार्यक्रम गरी विदाई गरिएको छ ।

विगत ४० वर्षदेखि निरन्तर अध्यापन गराउँदै आउनु भएका पहरीले २०३९ सालदेखि विज्ञान र गणित विषय पढाउनुका साथै विद्यालय व्यवस्थापन समितिको सदस्य, मानविकी संकायको प्रमुख, सुचना अधिकारी लगाएतका महत्वपुर्ण पदमा रहि जिम्मेवारी समाल्दै आउनु भएको थियो।
विदाई कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तिर्थराज अधिकारी, विव्यस सदस्यहरु राधिका योगी, देवराज आचार्य र रिता सुवेदी, विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापा, पुर्व अध्यक्ष श्रीराम सुवेदी, मानविकी संकाय प्रमुख खेमराज वराल, तहगत संयोजकहरु लक्ष्मी देवकोटा, विजया सुवेदी, पुर्व शिक्षिका तारा काफ्ले, विद्यार्थीहरु सुचना रिजाल र अन्जना सुवेदीले वोलेका थिए ।
विव्यस अध्यक्ष झपिन्द्र राज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक डिल्लिराम शर्माले र संचालन व्यवस्थापन तथा विज्ञान संकाय प्रमुख मेघनाथ पौडेलले गरेका थिए ।
आजको खबर
Follow Us
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38