भूतपूर्व खेलाडी मञ्च द्धारा बार्नेट शहरका उपमेयर लक्ष बहादुर गुरुङलाई स्वागत
भूतपूर्व खेलाडी मंच नेपालले बेलायत स्थित बोरो अफ बार्नेट शहरका उपमेयर लक्ष बहादुर गुरुङलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ ।

कास्की ताङतिङ पुख्र्यौली घर भएका उपमेयर गुरुङ भ्रमणको शिलसिलामा पोखरा आएको बेला मंचले स्वागत गरेको हो ।
सो अवसरमा बोल्दै उपमेयर गुरुङले पोखरा र लण्डन स्थित आफ्नो बार्नेट शहरका विच भगिनी सम्वन्ध बिकासका लागि आफ्नो तर्फ बाट पहल शुरु गर्ने बताए । उनले भने–‘मइले भगिनी सम्वन्ध बढाउन आफ्नो तर्फ बाट केही पहल थालेको थिंए केही कारणले रोकिएको छ, त्यसलाई निरन्तरता दिनेछु ।’
आफूलाई मंचले यसरी स्वागत गरेको प्रति आभार प्रकट गर्दै उपमेयर गुरुङले खेलकुदनै सबैको साझा मंच भएकोले भूतपूर्व खेलाडी मंचले पोखराको खेलकुद बिकासमा पुर्र्याएको योगदानका लागि आभार प्रकट गरे । उनले आगामी दिनमा मंचले गर्ने कार्यक्रमहरुमा आफ्नो तर्फ बाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा मंचका अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट लगाएत कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुले उपमेयर गुरुङलाई स्वागत गरेका थिए ।
आजको खबर
Follow Us
PinUp Casino TR: Kapsamlı Bir İnceleme ve Kullanıcı Rehberi
7:48 pm Thursday, October 8, 2026
PinUp Casino Türkiye: Kapsamlı El Kitabı
8:30 pm Thursday, October 8, 2026
PinUp Kayıt Rehberi: Adım Adım Üyelik ve İlk Giriş
8:10 pm Thursday, October 8, 2026
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38