ताजा खबर

सक्नेरी बुद्ध आमा समुहद्धारा ल्होसार मनाए

   १६ पुष २०७५, सोमबार ०९:५७      1,782 views

गुरुङ समुदायले हरेक वर्ष पौष १५ गते मनाइने ल्होसार पर्व कास्कीका विभिन्न ठाउँहरुमा पनि भव्य रुपमा मनाएका छन । यसै क्रममा पोखरा २६ सक्नेरीमा रहेको सक्नेरी बुद्ध आमा समुहले पनि ल्होसार पर्वलाई हर्षो उल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरी मनाएका छन । कुकुर वर्ग खि ल्होको बिदाई गरि मृग वर्ग फोल्होको स्वागत गर्दै यस वर्ष गुरुङहरुले ल्होसार मनाएका थिए । हरेक वर्षको पौष १५ गतेबाट वर्ग फेरिने भएकोले विभिन्न १२ वटा जनावरलाई वर्गका रुपमा लिदै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । ल्हो को अर्थ वर्ग र सारको अर्थ फेरीनु भएकोले ल्होसारलाई नयाँ वर्ष वा नयाँ वर्ग फेरीने दिनको रुपमा मनाउदै आइरहेका छन ।

हरेक वर्ष आफ्ना समुहमा आवद्ध सदस्यहरुका परिवार सहित मनाउदै आइरहेको ल्होसारमा आफ्नो जातीय पहिचाहन झल्कने भेषभुषा सहित उपस्थित रहेका थिए । पछिल्लो पुस्ताले आफ्नो भाषा धर्म संस्कार प्रति चासो नदिदा भविष्यमा गएर गुरुङहरुको भाषा लोप हुनेमा चिन्ता रहेको कार्यक्रम बोल्ने वक्ताहरुले व्यक्त गरेका थिए । गुरुङहरुमा एकताको संन्देश दिइ आपसी सदभावको लागि यो पर्व मनाउने गरिन्छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: