ताजा खबर

लायन्स फिस्टेलद्धारा निर्मित पानी टंकीको उद्घाटन

   २३ पुष २०७५, सोमबार १७:१४      2,036 views


लायन्स क्लब अफ पोखरा फिस्टेलको संयोजनमा पोखरा १४ स्थित श्री शुक्रराज बलभद्र मा.विमा निर्मित खानेपानी टंकीको उद्घाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोे छ । बिधालयको हाता भित्र निमार्ण गरिएको पानी टंकीको कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठले सोमवार आयोजित एक समारोहमा हस्तान्तरण गरेका छन ।


फिस्टेल क्लबको संयोजन, लायन्स डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ सोनाम स्याङपोको पहल र अस्ट्रेलियाको डुनक्रेरिङ सिनियर हाई स्कुलबाट आएका बिधार्थीहरुको आर्थिक एवं श्रम सहयोगमा २ लाख ५० हजारको लागतमा १० हजार लिटरको अन्डरगा्रउण्ड पानी टंकी निर्माण गरिएको लायन्स क्लब अफ पोखरा फिस्टेलका प्रथम उपाध्यक्ष ज्ञानबहादुर कार्कीले बताए ।


कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठले जहाँ आवश्यकता त्यहा लायन्सको भावना अनुसार मानविय सेवाका पवित्र कार्यलाई लायन्स क्लबले आफ्नो कामको मुख्य पक्ष बनाएको बताए । लायन्स क्लबले गर्ने सेवाका बिभिन्न क्षेत्र मध्ये पुर्वाधार निमार्णका परियोजना अन्र्तगत बिधालयमा स्वच्छ खानेपानीको ब्यवस्था मिलाएकोमा क्लबप्रति आभार ब्यक्त गरे ।


क्लबका अध्यक्ष शुक्रकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बोधबहादुर कार्की क्लबका पुर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ठ, पुर्व अध्यक्ष एवं डिष्ट्रिक्ट एड्भाईजर शान्ताकुमार श्रेष्ठ, क्लबका प्रथम उपाध्यक्ष ज्ञानबहादुर कार्की, रिपोर्टीङ अफिसर श्यामप्रसाद साखी लगाएतले आ आफनो भनाई राखेका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: