ताजा खबर

भरत पोखरीमा स्वास्थ्य शिविर सम्पन्न

   ६ माघ २०७५, आईतवार ०९:०१      668 views

भरत पोखरी विकास मञ्च कास्कीले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा ३३ भरतपोखरीमा निशुल्क रक्त परीक्षण शिविर गरेको छ । शिविरमा ४ सय ७ जनाको सित्तैमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच गरिएको छ ।


बाघमारा बहुउद्देश्यीय सहकारीको सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो ६१ औं शिविर हो ।

नागरिकलाई स्वास्थ्यबारे चेतनासहित सुलभ, सरल र प्रभावकारी तवरले स्थानीय ठाउँमै सेवा दिन युआरएलले स्थापना कालदेखि नै स्वास्थ्य शिविरहरुमा सहकार्य गर्दै आएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यी शिविरबाट अहिलेसम्म ३६ हजार भन्दा बढीले निशुल्क सेवा पाइसकेका छन् ।

भएको शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो ६१ औं शिविर हो ।

नागरिकलाई स्वास्थ्यबारे चेतनासहित सुलभ, सरल र प्रभावकारी तवरले स्थानीय ठाउँमै सेवा दिन युआरएलले स्थापना कालदेखि नै स्वास्थ्य शिविरहरुमा सहकार्य गर्दै आएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यी शिविरबाट अहिलेसम्म ३६ हजार भन्दा बढीले निशुल्क सेवा पाइसकेका छन् ।

0 0 vote
Article Rating

आजको खबर

कास्कीको मादी गाउँपालिका वडा नम्बर २ मा पर्ने क्रपु डाँडामा यतिबेला आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । दुई वर्ष अघि ताङतिङबाट क्रपु जोड्नको लागि

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: