ताजा खबर

भरत पोखरीमा स्वास्थ्य शिविर सम्पन्न

   ६ माघ २०७५, आईतवार ०९:०१      1,292 views

भरत पोखरी विकास मञ्च कास्कीले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा ३३ भरतपोखरीमा निशुल्क रक्त परीक्षण शिविर गरेको छ । शिविरमा ४ सय ७ जनाको सित्तैमा थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी रगत जाँच गरिएको छ ।


बाघमारा बहुउद्देश्यीय सहकारीको सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो ६१ औं शिविर हो ।

नागरिकलाई स्वास्थ्यबारे चेतनासहित सुलभ, सरल र प्रभावकारी तवरले स्थानीय ठाउँमै सेवा दिन युआरएलले स्थापना कालदेखि नै स्वास्थ्य शिविरहरुमा सहकार्य गर्दै आएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यी शिविरबाट अहिलेसम्म ३६ हजार भन्दा बढीले निशुल्क सेवा पाइसकेका छन् ।

भएको शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो । युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको यो ६१ औं शिविर हो ।

नागरिकलाई स्वास्थ्यबारे चेतनासहित सुलभ, सरल र प्रभावकारी तवरले स्थानीय ठाउँमै सेवा दिन युआरएलले स्थापना कालदेखि नै स्वास्थ्य शिविरहरुमा सहकार्य गर्दै आएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । यी शिविरबाट अहिलेसम्म ३६ हजार भन्दा बढीले निशुल्क सेवा पाइसकेका छन् ।

0 0 votes
Article Rating

आजको खबर

पोखरासंविधान दिवसको सन्दर्भमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले बुधबार “संचारकर्मीसंग नेकपा (एमाले) “कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: