
आठ दिनपछि खुलेको सिमकोट विमानस्थल पुन: अवरुद्ध
आठ दिनपछि खुलेको हुम्लाको सिमकोट विमानस्थल पुन: अवरुद्ध बनेको छ । बिहीबार बिहानैदेखि परेको लगातारको हिमपातले विमानस्थल पुनः अवरुद्ध बनेको विमानस्थलका निमित्त प्रमुख गौरव देउजाले जानकारी दिए । उनका अनुसार अझै दुई तीन दिन विमानस्थलमा उडान भर्न सकिने छैन ।

गत सोमबारदेखि हिमपातकै कारण बन्द विमानस्थल ८ दिनपछि मंगलबारबाट खुलेको थियाे । विमानस्थल खुलेपछि नेपालगन्ज र सुर्खेतदेखि तारा, समिट, सिता र मकालु एयरलाइन्सले उडान भरेका थिए ।
लगातारको हिमपातले हुम्लाको जनजीवन कष्टकर बनेको छ । –नयाँ पत्रिकाबाट
आजको खबर

नेपाल टेलिभिजनबाट प्रशारित पहिलो गायन रियालिटी शो नेपाल स्टार जारी छ । कार्यक्रम फाइनल चरणमा पुगिसकेको छ । फाइनल प्रतिस्पर्धा नजिकिंदै छ । उपाधि दौडमा…
अझै पढ्नुहोस्
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशले स्थायी शान्ति, राजनैतिक स्थायित्व र समृद्धि चाहेको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले…
अझै पढ्नुहोस्Follow Us

देशले राजनैतिक स्थायित्व र समृद्धि चाहेको छ : प्रदेश प्रमुख शेरचन
५ माघ २०७७, सोमबार १२:२२

वाइ वाइ नेपाल स्टारकी फानलिष्ट एलिना गुरुङ पोखरामा : ‘गीत गाएरै सबैको मन जित्छु’
५ माघ २०७७, सोमबार १२:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38