ताजा खबर

आठ दिनपछि खुलेको सिमकोट विमानस्थल पुन: अवरुद्ध

   १७ माघ २०७५, बिहीबार १६:१५      1,887 views

आठ दिनपछि खुलेको हुम्लाको सिमकोट विमानस्थल पुन: अवरुद्ध बनेको छ । बिहीबार बिहानैदेखि परेको लगातारको हिमपातले विमानस्थल पुनः अवरुद्ध बनेको विमानस्थलका निमित्त प्रमुख गौरव देउजाले जानकारी दिए । उनका अनुसार अझै दुई तीन दिन विमानस्थलमा उडान भर्न सकिने छैन । 

गत सोमबारदेखि हिमपातकै कारण बन्द विमानस्थल ८ दिनपछि मंगलबारबाट खुलेको थियाे । विमानस्थल खुलेपछि नेपालगन्ज र सुर्खेतदेखि तारा, समिट, सिता र मकालु एयरलाइन्सले उडान भरेका थिए । 
लगातारको हिमपातले हुम्लाको जनजीवन कष्टकर बनेको छ । –नयाँ पत्रिकाबाट

0 0 votes
Article Rating

आजको खबर

गुरुङ साहित्यिक मञ्च नेपालको आयोजनामा पोखरामा मङगलबार कवि चन्द्र गुरुङको कविता कृति ‘जब एउटा मान्छे हराउँछ’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कविता माथि

अझै पढ्नुहोस्

गुरुङ साहित्यिक मञ्च नेपालको छैठौं वार्षिक साधारणसभा मङगलबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको तमू प्ये ल्हु संघ केन्द्रिय महिला समितिकी अध्यक्ष पुष्पा तेल्मै तमूस्योले

अझै पढ्नुहोस्

अमेरिकामा रहेर गुरुङहरुलाई संगठित गर्दै तमु जातिको मौलिकता संरक्षण, संस्कार, सँस्कृतिको सम्वद्र्धन, विकासमा जुटेको र हाल नेपाल आगमनमा रहनुभएका युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: