ताजा खबर

पोखरामा लागुऔषध सम्बन्धी प्रशिक्षण

   १८ माघ २०७५, शुक्रबार १७:२५      2,138 views

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा पोखरामा लागुऔषध सम्बन्धी प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।


समितिका अध्यक्ष सोमनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा राम ज्योती मा.वि.का साहयक प्रधानध्यापक भोजबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संयोजक कार्यसमिति सदस्य धनबहादुर बि.क.को संयोजकत्वमा भएकाो हो ।


पोखरा महानगरपालिका वडा नं. २६ स्थित राम ज्योती मा.वि.का कक्षा ८ र ९ का ६५ जना विधार्थिहरुलाई समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक भरत प्रसाद पौडेलले लागुऔषध प्रयोग र यसबाट हुने असरबारे प्रशिक्षण दिएका थिए ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: