ताजा खबर

कल्याण शेरचनको आठौ स्मृति दिवसमा शिक्षाविद गणेशबहदुर र रुप गुरुङ सम्मानित हुने

   २० माघ २०७५, आईतवार २१:४८      981 views

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको आठौ स्मृति दिवस माघ २४ गते पोखरामा हुने भएको छ।


-गणेशबहादुर गुरुङ

पोखरा १० उत्तमचोकस्थित रोयल दिदिबहिनी किचनमा हुने स्मृति दिवसमा शिक्षाविद,पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ अभिनन्दित र शिक्षासेवी रुपबहादुर गुरुङ सम्मानित हुने भएको छ।

छनौट समितिका संयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानका सल्लाहकार मेनकाजी गुरुङको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा र उपाध्यक्ष श्रीजंग गुरुङ सदस्य रहेको श्रष्टा छनौट समितिद्धारा सिफारिस गरिएको शिक्षाविद गुरुङ र शिक्षासेवी गुरुङलाइ अभिनन्दन र सम्मान गर्ने भएको हो।

उहाँहरुलाई प्रमुख अतिथि शिक्षाविद, पुर्व क्याम्पस प्रमुख जोर्ज जोनले गणेशबहादुर गुरुङलाई विशेष अभिनन्दन र रुपबहादुर गुरुङलाई २५ हजार १रुपैया सहित सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर Þयोल्मोले जानकारी दिनुभयो।

0 0 vote
Article Rating

आजको खबर

मिलन तमू / युके तमू धीं यूकेको भवन मिचेटमा डा. स्व.हर्क ल्हेगे गुरुङ र डा. स्व.चन्द्रप्रसाद कोन्मै गुरुङको स्मृति दिवस मनाइएको छ । कोभिड १९

अझै पढ्नुहोस्

पोखरामा शनिवार एक समारोहका बीच धर्म–अर्थ–काम र मोक्ष विषयक विचार गोष्ठी सम्पन्न भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले संविधान दिवसका दिन साधारण सभा,

अझै पढ्नुहोस्

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: