ताजा खबर

पोखरामा विद्याज डाइट एन्ड फिटनेस सेन्टर

   २६ माघ २०७५, शनिबार १६:२४      983 views

पोखरामा विद्याज डाइट एन्ड फिटनेस सेन्टर प्रालिको उद्घाटन भएको छ । पोखरा महानगरका उपमेयर मन्जुदेवी गुरुङले शनिबार उद्घाटन गर्दै बढ्दो स्वास्थ्य समस्याबारे सचेतनामा फिटनेस सेन्टरले नयाँ अनुभव प्रदान गर्ने बताइन् ।

कलाकार क्षेत्रलाल कायस्थको अध्यक्षतामा भएको सभामा उपमेयर गुरुङले आफू पनि सेन्टरमा नियमित जोडिने बताउँदै स्वास्थ्यलाई विकासको एजेन्डामा लैजाने महानगरको योजना रहेको सुनाइन् ।

विरामी हुन नदिन फिटनेस सेन्टरले ल्याएको अवधारणा पोखरामा नयाँ भएको गुरुङले बताइन् । बढ्दो विषादी, कम श्रम र व्यायम तथा मोटोपनको समस्यामा सेन्टरले मानव स्वास्थ्यमा सुधार गर्न टेवा पुग्ने भन्दै उपमेयर गुरुङले महानगरले पूर्ण सहयोग गर्ने बताइन् ।

प्रालिका अध्यक्ष इन्जिनियर सरोज कायस्थले स्वागत गर्दै हेल्दी किचनका कारण स्वास्थ्य र जीवनकालागि पोखरेलीको चाहना अनुरुप प्रालि सुरुआत गरेको जानकारी दिए ।



0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: