ताजा खबर

आईपीएल २०१९ को दुई साताको खेल तालिका सार्वजनिक

   ७ फाल्गुन २०७५, मंगलवार २०:१२      1,986 views

 इन्डियन प्रिमियर लिगको नयाँ सिजनको दुई साताको खेल तालिका सार्वजनिक गरिएको छ ।

जसमा उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेंग्लाेर खेल्ने भएका छन् ।

आईपीएल आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार चेन्नईमा हुने उद्घाटन खेलमा धोनीको चेन्नई र विराटको बेंग्लाेर खेल्नेछन् । पहिलो चरणमा सार्वजनिक गरिएको खेल तालिकामा १७ खेल रहेका छन् ।


0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: