ताजा खबर

फेवा महोत्सवको तयारी सुरु

   २८ फाल्गुन २०७५, मंगलवार १९:३७      2,006 views

आगामी चैत २९ देखि बैशाख १ गते सम्म पोखराको फेवा किनारमा आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले यो महोत्सव आयोजना गर्न लागेको हो ।

नेपाली खाना र नेपाली संस्कृतीको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । विगतमा संघले पाँच दिन लामो महोत्सव आयोजना गर्दै आएको भए पनि यो पटक महोत्सवलाई छोट्याइएको हो ।


दर्शक तथा श्रोताहरुको भीड खासगरी उल्लेखित तीन दिनमा नै बढी हुने विषयलाई ख्याल गरी यस्तो निर्णय लिइएको अध्यक्ष तुलाचनले जानकारी दिए । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: