
मिर्गौला पीडित आशीकती घलेलाई चारभञ्ज्याङ हङकङबाट पुनः सहयोग
हुम तमू
मिर्गाैला पीडित रुपन्दे ही जिल्ला, बुटवल उपमहानगर पालिका वडा नं.९, तिनाउ पथ निवासी १६ वर्षिया आशीकती घले गुरुङलाई उपचारका लागि चार भञ्ज्याङ तमु समाज हङकङले थप २ लाख ६५ हजार रुपैया सहयोग पठाएको छ।

पीडितको उपचारका लागि दुर्गा गुरुङ र रामसिंह गुरुङको संयुक्त नाममा कामना विकास बैंकमा खोलिएको संयुक्त खातामा उक्त उपचार सहयोग रकम पठाएको चारभञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगाबहादुर गुरुङले जानकारी दिनुभयो।
पर्व त जिल्ला चार भञ्ज्याङ अन्र्त गत फले वास नगर पालिका वडा नं. ८ ठाना काफलबो ट गाउ भई बुटवल निवासी आशीकती घले गुरुङलाई उपचारका लागि यस अघि माघ २७ गते चारभञ्ज्याङ हङकङको तर्फबाट अध्यक्ष गंगाबहादुर गुरुङले पीडितका बाबा दे वप्रसाद गुरुङ र आमा बिन्दु गुरुङलाई ७ लाख ५७ हजार ५ सय रुपैया सहयोग हस्तान्तण गर्नुभएको थियो। दुई चरण गरी आशीकतीको उपचारका लागि चारभञ्ज्याङ तमु समाज हङकङले १० लाख २२ हजार ५ सय रुपैया सहयोग गरेको छ।

बुटवल १०, र ामनगर स् िथत गौ तम बुद्ध सामुदायिक मुटु अस् पतालमा उपचार र त कक्षा १० मा अध्ययनर त मिगौर् ला पीडित आशिकती घले गुरुङ पुस २७ गते बाट हप्तामा दुइ पटक गौ तम बुद्ध सामुदायिक मुटु अस् पतालमा डाइलासिस गर ाउदै आएकी थिइन भने उपचारकै लागि काडमाडौं लगिने भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। पारिवारको आर्थिक अवस्था कमजोर रहेकाले चारभञ्ज्याङ तमु समाज हङकङले अभियान सञ्चालन गरी सहयोग गरेको हो।
यसैगरी गत महिना चारभञ्ज्याङ तमु समाज हङकङले अर्का मिर्गौला पीडित पर्व त जिल्ला महाशिला गाउपालिका दाद्रा गाउ भई बुटवल निवासी १८ वर्षि य मञ्जिल गुरुङको उपचारका लागि ५ लाख ४ हजार ९६० रुपै या सहयो ग हस् तान्तर ण गरिसकेको छ।

किशो र ावस् थामा मिगौर् ंलाको समस् यामा र हे का आशिकती र मञ्जिलका लागि हङकङको यथाशीघ्र अभियान सञ्चालन गरी सहयोग हस्तान्तरण गरी अग्रणी बनेको छ भने चारभञ्ज्याङ तमु समाज युके, पोखरा र काठमाडौंले उपचार सहयोग संकलन अभियान जारी राखेको चारभञ्ज्याङ अन्र्तराष्ट्रिय समन्वय समिति(आइ सि सि)का अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो।
आजको खबर

तमु धि यूके का संस्थापक अध्यक्ष वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङकी धर्मपत्नी एवम् तमु धि युके आमा समुहकी अभिभावक चन्द्रमाया गुरुङको ४९ दिनको पुण्य तिथिको अवसरमा…
अझै पढ्नुहोस्
तमू धीं नेपालका केन्द्रीय अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका प्रमुख हुमबहादुर गुरुङलाई मातृशोक परेको छ । कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक…
अझै पढ्नुहोस्
तमू भाषका आदिकवि स्वर्गीय हर्कबहादुर गुरुङको नवनिर्मित शालिक अनावरण गरिएको छ । आदिकवि स्व. गुरुङको ८४ औं जन्म जयन्तीका दिन आईतबार उनकै गाउँ स्याङ्जा फेदिखोला…
अझै पढ्नुहोस्Follow Us

बाजुङ शैक्षिक प्रतिष्ठानलाई समाजसेवी सावित्री गुरुङद्धारा १ लाख ५० हजार आर्थिक सहयोग
११ माघ २०७७, आईतवार ११:३७

तमू भाषाका आदिकवि स्व.हर्कबहादुर गुरुङको ८४औं जन्मजयन्तीमा शालिक अनावरण
१२ माघ २०७७, सोमबार १७:१९

तमू धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई मातृशोक, पोखराका सबै तमू संघ संस्थाद्धारा शोक व्यक्त
१२ माघ २०७७, सोमबार १७:४६
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38