ताजा खबर

तमू प्ये ल्हु संघमा पिरु त्हेँ सम्पन्न

   ६ चैत्र २०७५, बुधबार ०७:५६      1,762 views

तमू प्ये ल्हु संघ केन्द्रिय समितिले प्रत्येक वर्ष चैत्र महिनाको पहिलो मङगलबार आयोजना गर्दै आएको पिरु त्हँे पूजा यसवर्ष पनि हिजो संघकै कार्यालय शक्तिघाट पोखरामा सम्पन्न भएको छ ।

तमू परम्परा अनुसार तान्त्रिक विधिको माध्यमबाट घर परिवार समुदाय र देशको रक्षाका लागि तथा मृत आत्मा पितृहरुको मोक्षको लागि संघले हरेक वर्ष चैत्र महिनाको पहिलो मङगलबार यसप्रकारको त्हँे आयोजना गर्दै आएको संघ केन्द्रिय महासचिव शान्ति पर्जु तमूले जानकारी दिनुभयो ।

यसवर्षको त्हेँ तमू प्ये ल्हु संघका केन्द्रिय सदस्य तथा क्होला दिप तमू समाजका अध्यक्ष पच्यु गुरु भिमबहादुर क्रोम्छै तमूको नेतृत्वमा सम्पन्न भएको हो । यसका अलावा पच्यु खेगीहरु अर्जुन क्रोम्छै तमू, एकबहादुर क्रोम्छै तमू, हुमबहादुर क्रोम्छै तमू र सुदिप क्रोम्छै तमू पूजामा सहभागि भएका थिए ।


त्हेँ कै अवसर पारेर संघले गत पुस पन्ध्रमा आयोजना गरिएको वृहत फो ल्होसार कार्यक्रममा सहयोग गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: