ताजा खबर

कास्की मोडनाइज्ड एकेडेमीमा विदाई कार्यक्रम सम्पन्न

   १० चैत्र २०७५, आईतवार १८:०१      2,778 views

कास्की मोडनाइज्ड एकेडमी पोखरा –१४, चाउथे ले आफ्नै विद्यालयको सभाहलमा कक्षा १२ मा पढ्ने विद्यार्थीहरुलाई वोर्ड परीक्षाको शुभकामना सहित विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सहित कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई कार्यक्रम गर्दै आएकोमा यसबर्ष पनि कक्षा ११ का विद्यार्थी र विद्यालयको संयु्क्त आयोजनामा विद्यालयको सभाहलमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।

सोही विदाइको अवसरमा कक्षा ११ र विद्यालयका तर्फबाट कक्षा १२ का विद्यार्थीलाई र कक्षा १२ का तर्फबाट कक्षा ११ का विद्यार्थीहरुलाई मायाको चिनो आदान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले हरेक विद्यार्थीले आत्मा विश्वासका साथ अगाडि बढ्ने हो जीवनमा असफल भन्ने केही नभएको कुरा बलाउनु भयो ।

विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले आजको यो विदा औपचारिकता मात्र हो भन्दै विद्यालय सगको यहाँहरुको साईनो युगौ सम्म अझ प्रभाव वन्दै जाने कुरा बताउनु भयो । विद्यार्थीहरुले आफु अनुशासित बनेर अव बाँकी समय अन्य कुरामा भन्दा पढाइमा ध्यान दिनु पर्ने हुन्छ । जीवनलाई कुन मोडतर्फ लाने हो भन्ने कुरा कक्षा १२ को नतिजाले बताउने कुरा राख्नुभयो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: