ताजा खबर

ताङतिङमा माछापुच्छे« बैंकको शाखा रहित सेवा आरम्भ

   १२ चैत्र २०७५, मंगलवार ०९:२७      2,692 views

मादी २ का वडा अध्यक्ष एकजंग गुरुङको सहयोगमा

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा माछापुच्छे« बैंकको शाखा रहित बैंकिङ सेवा सुभारम्भ भएको छ । हिजो एक कार्यक्रमका बीच ताङतिङमा मादी २ का वडा अध्यक्ष एकजंग गुरुङ र माछापुच्छे« बैंकका गण्डकी प्रदेश प्रमुख जयप्रसाद सापकोटाले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभयो ।

माछापुच्छे« बैंकका बगर शाखा प्रमुख मनोज घिमिरेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रमुख अतिथि सापकोटाले बैंकले जनताको घरदैलो सम्मै पुगरे सेवा दिने उद्देश्यले गाउँगाउँमा शाखा रहित सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।

माछापुच्छे« बैंकको मादी गाउँपालिका शाखा प्रमुख सुर्य त्रिपाठीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने मादी २ शाखा रहित बैंकिङ सेवा प्रमुख विकास श्रेष्ठले उक्त शाखाबाट दिईने सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: