
सेन्ट्रल गार्डेनद्वारा वृद्धाश्रमलाई सहयोग
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गोर्डेनको आयोजनामा पोखरा–१४, बाच्छेबुडुवा स्थित वात्सायन वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।

क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले आफ्नो जन्मदिनको अवसरमा नगद ६ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका हुन् । उनकी धर्मपत्नी रिता शाक्य भाट र छोरी सम्बृद्धि भाटले वृद्धाश्रम रहेका १८ जना वृद्धवृद्धालाई जुस वितरण गरेका थिए ।
सो अवसरमा क्लबका अध्यक्ष कृष्णबहादुर रानाभाट, शिक्षा संयोजक गौतम रानाभाट, मेम्बरसीप डाइरेक्टर सुब्बा घिमिरे लगायतले क्लबको बारेमा वोलेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38