
पल टासि छ्योलिङ्ग गोपाल गुम्बामा त्रिपिटक (कङग्युर) पाठ जारी
पोखरा÷३ पौष
पोखरा–१०, रामाघाट पल टासि छ्योलिङ्ग गोपाल गुम्बाले प्रत्येक वर्ष तमू जातिको महान पर्व ल्होसारको अवसरमा आयोजना गर्दै अमाई रहेको १० दिने विश्व शान्तिका लागि त्रिपिटक (कङग्युर) वाचन को हिजो दोस्रो दिन कङग्युर वाचन नियमित सहयोग प्राप्तभएको छ । दोस्रो दिन पहिलो सत्रमा लामा गोपाल गुरुङ्गले शरीर र मनको विषयमा प्रवचन दिएका थिए ।
दोस्रो सत्रमा ईच्छा गुरुङ्ग (फूर्वा) ले सकरात्मक धमरणा विकास सम्बन्धी प्रवचन दिएका थिए । जिल्ला बाहिरबाट आएका पाहुनाहरुले यस गुम्बा विकासको लागि आर्थिक अनुदान सहयोग गरेका थिए । प्रवचन सुन्न व्यापक जनमनास उपस्थित रहेका थिए । पाठ पौष १० गतेसम्म जारी रहने छ ।
आजको खबर
Follow Us

तमु प्ये ल्हु संघ कतारको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः चन्द्र ल्हेगे तमु निर्वाचित
७ आश्विन २०८०, आईतवार १५:३०
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38