ताजा खबर

लेखनाथका पर्यटन व्यवसायीहरु पूर्वी भ्रमणमा निस्किए

   १७ चैत्र २०७५, आईतवार १८:४१      1,802 views

लेखनाथका पर्यटन व्यवसायीहरु गन्तव्य बेगनासतालको प्रचार गर्न पूर्वी क्षेत्रको भ्रमणका निस्केको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको टोली पर्यटन प्रवद्र्धनका लागि नेपालको पूर्वी क्षेत्रको भ्रमणमा निस्केको हो ।

नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा व्यवसाय तथा पर्यटन प्रवद्र्धनका लागि आफूहरु प्रदेश नम्बर १ जान लागेको भ्रमण टोलीका संयोजक तथा होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।

उनले सुनसरीको धरान र झापाको बिर्तामोडमा पर्यटन प्रवद्र्धनबारे त्यहाँका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुसँग अन्र्तक्रिया गरिने बताए । टोलीले सोमबार धरानका पर्यटन व्यवसायीसँग र मंगलबार झापाको बिर्तामोडका पर्यटन व्यवसायीहरुसँग अन्र्तक्रिया गर्ने तय भएको बताए ।

भ्रमणको मूख्य उद्धेश्य पर्यटन प्रवद्र्धन गर्नु रहेको संयोजक थापाले बताए । ‘गन्तव्य बेगनासताल’ मूल थिममा पर्यटन प्रवद्र्धनका लागि पूर्व जान लागेको बताए । अन्र्तक्रिया सकेर टोली दार्जिलिङसम्म पुगेर फर्किने थापाले जानकारी दिए । टोली चैत २२ गते पोखरा आइपुग्नेछ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: