
ब्रुनाइमा समलिंगी सम्बन्धबारे पत्ता लागे ढुंगाले हानी मार्ने कानुन आजदेखि लागू
बु्रनाइमा सजाय स्वरुप भौतिक कारबाही गर्ने नयाँ कानुन लागू भएको छ । नयाँ कानुनले समलिंगी सम्बन्धमा रहेका व्यक्तिलाई ४ जना व्यक्तिले देखे वा व्यक्ति आफैँले स्वीकार गरे उनीहरुलाई ढुंगाले हानेर मृत्युदण्ड दिइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै चोरी गरेको पुष्टि भए उसको हात वा खुट्टा शरीरबाट अलग गर्ने लगायत कठोर दण्ड दिने कानुन आजदेखि लागू भएको हो । मुश्लिम समुदायको जनसँख्या दुई तिहाई रहेको ब्रुनाइमा रक्सी बेच्न पहिलादेखि नै प्रतिबन्ध लगाइएको छ ।
यो कानुनको विश्वका अधिकारवादी संस्थाले विरोध गरेका छन् । त्यहाँको कानुनमा मृत्युदण्डको व्यवस्था भए पनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38