ताजा खबर

चौथो यूनिप्स खेलकुद महेत्सबमा एथलेटिक्सका खेलहरु जारी, मंगलबार सम्पन्न हुने

   ३ पुष २०७५, मंगलवार ०७:५३      1,079 views


पोखरा, २ पुष ।
निजी तथा आवाशिय विद्यालयहरुको छाता संस्था संस्थागत तथा निजी विद्यालय संगठन नेपाल (यूनिप्स)को चौथो खेलकुद महोत्सब अन्र्तगत सोमबार पोखरा रंगशालामा एथलेटिक्सका खेलहरु जारी रहेका छन ।


सोमबार सम्पन्न लङजम्प छात्र माबी तर्फ गेफका सुमन बिक प्रथम, एकताका अमरेश गुरुङ द्वितिय, वेलननका शिब बिक तृतिय र ज्ञानकुञ्जका दिपेन दुराले सान्तवना स्थान प्राप्त गरेका छन । सोही विद्याको छात्रा तर्फ कालिकाकी स्वस्तिका क्षेत्री प्रथम, सत्यसाईकी प्रतिभा गुरुङ द्वितिय, एकताकी विद्या पोखरेल तृतिय र वेलननकी प्रियंका कार्कीले सान्तवना स्थान हासिल गरिन ।
त्यसै गरि माबी छात्र तर्फ सटपुटमा वेलननका शिब बिक प्रथम, माउन्ट हेभेनका निशान गुरुङ द्वितिय, ज्ञानकुञ्जका शुसिल गुरुङले तृतिय स्थान प्राप्त गरेका छन । सोही स्पार्धाको छात्रा तर्फको खेलमा वेलननकी मनिशा केसी प्रथम, गेफकी बबिता गुरुङ द्वितिय र स्माइल हेभेनकी निशा सुनार तृतिय भइन ।
प्रतियोगिता अन्र्तगत लङजम्प निमाबी छात्र तर्फ वेलननका सुमन बिक प्रथम, कालिकाका अशिम खडका द्वितिय र ज्ञानकुञ्जका दर्पण रोक्का तृतिय भए । सोही स्पर्धाको निमावी छात्र तर्फ वेलननका संजित बिक प्रथम, राइजिङ सनका मनिश बिक द्वितिय र पञ्चासेका सन्देश बिक तृतिय भएकाछन ।
यसै गरि सटपुट निमाबी छात्राको खेलमा ज्ञानकुञ्जकी आकृती गुरुङ प्रथम, वेलननकी रेखा पुन द्वितिय र कालिकाकी सफलता जिशी तृतिय भएका छन । सटपुट निमाबी छात्र तर्फको खेलमा पिनाकलका कुमार बिक प्रथम, ज्ञानकुञ्जका दर्पण रोक्का द्वितिय र होली एञ्जलका राजेश परियार तृतिय भएका छन ।
चौथो यूनिप्स खेलकुद महोत्सब अन्र्तगत मंगलबार सम्पन्न हुने प्रतियोगिताका प्रचार– प्रसार स्रंयोजक सन्तोष तिवारीले जानकारी दिएका छन । एक साता देखि चलेको खेलकुद महोत्सवमा १८ विद्यालयका ३ हजार विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरेको यूनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले बताए । मंगलबार एक समारोहका विच पोखरा रंगशालमा कार्यक्रम समापन गरिने प्रतियोगिताका संयोजक ध्रुब गिरीले बताएका छन ।

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
%d bloggers like this: