
ब्लु स्काई मन्टेश्वरीको अभिभावक दिवस
पोखरा महानगरपालिका जडा नम्वर १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिक्षा विना विकास विकास सम्भव नहुने बताएका छन् ।‘ शिक्षाको चेतना विना समाज र राष्ट्रको विकास हुदैन् ।’
पोखराको विरौटामा रहेको व्लु स्काई मन्टेश्वरीको सातौ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गदै उनले बालबालिकालाई बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

आजका बालबालिका भोलिका राष्ट्र निर्माता भएकाले उनीहरुलाई सकरात्मक प्रभाव पार्ने गरि बालमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिए । अध्यक्ष अधिकारीले पछिल्लो समय शिक्षामा व्यापारिकण बढेको बताउदै व्यवस्थित गर्नुपर्ने खाँचो समेत औल्याउनुभयो ।
उहाँले वडाभित्र रहेका विद्यालयहरुलाई व्यवस्थित गर्न न्यूनतम मापदण्ड अनुसार सञ्चालनको दायरामा ल्याउने योजना रहेको बताए । मन्टेश्वरी एशोसियशनका उपाध्यक्ष मिलन के.सीले बालबालिकाको भावना र रुचि अनुसार सिकाउनुपर्ने बताउदै बालमैत्री वातावरण हुनुपर्नेमा जोड दिइन् ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष एवं अभिभावक एकराज गिरीले मन्टेश्वरीले बालबालिकाहरुलाई पारिवारीक वातावरणमा शैक्षिक र व्यवहारीक ज्ञान प्रदान गदै आएको बताए ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38