ताजा खबर

सुर्य तारा भलिबलको उपाधि आयोजकलाई

   २ बैशाख २०७६, सोमबार १८:५९      1,797 views

नेपाली नयाँ वर्षको अवसरमा आयोजित सुर्य तारा रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक सुर्य तारा क्लब (पोखरा) पोखरा २७ तालचोकले जितेको छ ।

प्रतियोगिता अन्र्तगत सोमबार पोखरा रगंशालामा भएको फाइलन खेलमा आयोजक सूर्य ताराले भिमाद नगरपालिकालाई ३–२ को सेटमा पाखा लगाउदै उपाधि रक्षा गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा सूर्य ताराले भिमादलाई २५–२७, २१–२५ २५–१५, २५–१२०, १५–१० ले पाखा लगाएको हो । विजेता सूर्य ताराले एक केजी तीन तोला चाँदीको रनिङ्ग शिल्ड सहित नगद १ लाख १ सय ११, मेडल र प्रणपत्र प्राप्त ग¥यो भने उपविजेता भिमादले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिता अन्नपूर्ण गाँउपालिका माच्छापुच्छ«े खेल मैदानमा सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनल आइतबार सञ्चालन भैरहदाँ भिषर्ण वर्षा भएपछि स्थगित गरेर सोमबार पोखरा रगंशालाको भलिबल कोर्टमा फाइलन सञ्चालन गरिएको थियो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सूर्य तारा क्लबका डिनबहादुर राना घोषित भए । उनले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे भने अनुशासित टिमका् पुरस्कार अन्नपूर्ण गाँउपालिकाको शिक्षक समुह बन्दै नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: