ताजा खबर

सिक्लेसमा नवनिर्मित विद्यालय भवनको उदघाटन

   २ बैशाख २०७६, सोमबार १९:५०      2,869 views

शिक्षक गेहेन्द्र गुरुङको सहयोगमा

सिक्लेसमा रहेको अन्नपूर्ण माविमा Germany Community Project अन्तर्गतको  Lions Club Of Wangen-Isny, Aliud Pharma, Jurgen Winter र Nepal Children Overlack साथै मादी गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मित शौचालय सहितको ६ कोठे भवनको समुद्घाटन Jorg Overlack ले गर्नुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिमराज गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रम संचालन शिक्षक गेहेन्द्र गुरुङले गर्नुभएको थियो ।

कार्यक्रममा वडाध्यक्ष सुरजकुमार गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रधानाध्यापक शेखरनाथ तिवारी, Umhau German , मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, Bert Overlack ले बोल्नु भएको थियो ।

विद्यार्थीद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको सो कार्यक्रममा सहयोगी संघ संस्था र ब्यक्तिहरुलाई सिक्लेसमा निर्मित भाङ्ग्रा, झोला र सम्मान पत्रले सम्मान गरिएको थियो

यस्तै नयाँ बर्षकै अवसरमा सिक्लेस युवा क्लवको भित्ते पात्रो बिमोचन सँगसँगै शुभकामना आदनप्रदान समेत गरियो । नयाँ बर्ष २०७६ को पुनित अवसरमा सिक्लेसी महिलाको आय आर्जन गर्न र कामलाई अझ सहज बनाउन अल्लो प्रशोधन गर्ने आधुनिक मेशिनको सुरुवात पनि गरिएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: