
सृजनशिल युवा संजालद्धारा मृगौला पिडितलाई एक लाख सहयोग
सृजनसिल युवा संजाल नेपाल अर्थात हेन्डसम एण्ड बिउटिफूल सुनार्नी फेसबुक गुर्पले पोखरा महानगरपालिक २३ नं वडा, ठुला खेतमा बस्ने १८ वर्षे उमेर दुबै मृगौला फेल भएका सन्तोष बि.कलाई एक लाख पाच सय पाँच रुपैया सहयोग गरेको छ।

समाजिक कार्यमा समर्पित संजालले मृगौला पीडित सन्तोष बि.कलाई थेरै भए पनि अार्थिक सहयोग गर्न पाउदा संजालाई नै खुसी मिलेको संजालका एडमिन दिपेन्द्र सुनारले वताउनुभयो। यसै घरमै अाई सहयोग गर्नुभएकोमा सन्तोष बि.कले संजाललाई धन्यवाद पनि व्यक्त गर्नु भएको थियो।
विगतका दिनमा संजालले मृगौला पीडितहरुलाई सहयोग, विधार्थीहरुलाई छात्रवृत्ति प्रदान एवम कापीकलम किताब वितरण, धुर्मुस सुन्तली फाउन्डेसनको निम्ति अार्थिक सहयोग, वार्षिक रक्तदान, बाढी पीडितहरुलाई सहयोग एवम विभिन्न सामाजिक कार्यहरु गर्दै अाईरहेको छ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38