
विश्व रेडक्रस दिवसमा पुरञ्चौरमा रक्तदान कार्यक्रम
विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रे्डक्रस सोसाईटी पोखरा १९ उपशाखा र युवा सर्कलको आयोजनामा पुरञ्चौरमा रक्तदान कार्यक्रम बुधबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३४ युनिट रगत संकलन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद रामजी बराल (जिवन) ले स्थानिय जीवन पौढेललाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले रक्तदान महत्वपूर्ण सामाजिक काम भएको उल्लेख गर्दे, आफु खुसी भएको व्यक्त गरे ।
उपशाखाका सभापति भरतराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रे्डक्रस सोसाइटी कास्कीकी उपमन्त्री उर्मिला खड्का, वडा सदस्य कोमलप्रसाद बाँस्तोला लगाएतले बोलेका थिए ।
कार्यक्रममा स्वगत निबर्तमान सभापति डण्डपानी गौतमले स्वगत र सञ्चालन सचिव सुर्यबहादुर नेपालीले गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38