ताजा खबर

स्याङ्जामा बसले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गयो

   १४ जेष्ठ २०७६, मंगलवार १८:३२      2,009 views

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर-१ मा यात्रु बाेकेकाे बसले ठक्कर दिँदा एक पैदल यात्रुको ज्यान गएको छ ।

पोखराबाट बुटवलका लागि छुटेको ना ४ ख २३२२ नम्बरको बसको ठक्करबाट पुतलीबजार-१३ लाम्पाटाका ७३ वर्षीय पूजा भन्ने मन बहादुर दमै घाइते भएपछि उपचारको क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय कुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा घाइते दमैलाई जिल्ला अस्पताल स्याङजामा सामान्य उपचार गरी थप उपचारका लागि पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।

बसका चालक फेदिखोला ३ का ५८ बर्षिय चन्द्र बहादुर रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: