
सर्वेश्वर मार्गका व्यवसायीहरुको तीन दिने भ्रमण सम्पन्न
पोखराको सर्वेश्वरमार्गस्थित व्यवसायिहरुको टोली तीन दिने प्रवद्र्धनात्मक तथा अवलोकन भ्रमण सकेर पोखरा फर्किएका छन् । सर्वेश्वर व्यवसायि समितिको आयोजनामा पर्वत, बाग्लुङ्ग तथा म्याग्दीका व्यवसायिहरुसंग अन्र्तक्रियात्मक छलफल भएको हो ।

भ्रमणका क्रममा टोलीले कास्कीको नयाँपुल, पर्वतको कुश्मा बजार, म्याग्दीको बेनी र गलेश्वर तथा बाग्लुङ्ग र गलकोटका व्यवसायिहरुसंग अन्र्तक्रियात्मक छलफल गरेका थिए ।
म्याग्दीमा कपडा तथा फेन्सी व्यवसायिसंग, बाग्लुङ्गमा बाग्लुङ्ग उद्योग बाणिज्य संघ तथा बाग्लुङ्ग कपडा व्यवसायिसंग, गलकोटको हटिया बजारमा कपडा तथा फेन्सी बजार इकाई समितिका पदाधिकारीहरुसंग अन्र्तक्रिया भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38