
स्व क्याप्टेन रुद्रमान गुरुङ स्मृति पत्रकारिता पुरस्कार गुरुङ र पौडेललाई
कास्की । स्व क्याप्टेन रुद्रमान गुरुङ स्मृति गाउँ पर्यटन पत्रकारिता पुरस्कारबाट कान्तिपुर संवाददाता भुपाल गुरुङ र रासस संवाददाता बासुदेव पौडेललाई प्रदान गरिने भएको छ ।

पत्रकारिताका माध्ययमबाट ग्रामिण पर्यटन प्रबद्र्धनमा टेवा पु¥याएको भन्दै गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) गण्डकी प्रदेशले प्रदान गर्ने दुई जनालाई सम्मान गर्न लागेको हो ।
माउन्ट कैलाश रिसोर्ट लेकसाईडमा जेठ ३१ गते शुक्रबार हुने होमस्टे मार्टको उद्घाटन कार्यक्रममा दुबै जनालाई नगद र दोसल्ला सहित पुरस्कृत गरिनेछ । भिटोफ गण्डकीले गाउँ पर्यटनका नायक तथा नेपालमै पहिलोपटक स्याङ्जाको सिरुवारीमा होमस्टेमार्फत ग्रामीण पर्यटनको सुरुवात गरेको स्वर्गीय सांसद रुद्रमान गुरुङको स्मृतिमा पुरस्कार स्थापना गरेको हो ।
पुरस्कारबाट यस अघि पत्रकार लालप्रसाद शर्मा र सन्तोष पोख्रेल सम्मानित भइसकेका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38