
२५औं वैवाहिक वर्षगाँठमा रोका दम्पत्तिद्धारा विद्यालर्थीलाई लत्ता कपडा र खाजाका सामाग्री वितरण
आफ्नो विवाहको २५औं वर्षगाँठका अवसरमा पोखरा ३३ मा रहेको सरस्वती टिका मा.वि.का २४ जना अपाँङग विद्यार्थीहरुलाई सहयोग गरिएको छ ।

पोखरा २६ निवासी याम रोका तथा उहाँकी श्रीमती इन्दिरा रोकाबाट वौद्धिक अपाँङ्ग रहेका २४ जना आवासीय विद्यार्थीहरुलाई उक्त विद्यालयमा एक कार्यक्रमका विच सहयोग प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि आर्चाय, सदस्य लाल पराजुली विद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकको उपस्थितीमा गर्मी याममा प्रयोग हुने २४ थान लत्ता कपडा तथा खाजाका सामाग्री वितरण गरिएको छ ।
यसप्रकारको सहयोग गर्न पाएकोमा आत्माबाट नै सन्तुष्टि मिलेको सहयोगि रोका दम्पतीले जनाएका छन् । उक्त पुणित कार्यबाट अपाँङग विद्यार्थीलाई खुसी तथा प्रोत्साहन मिलेको विद्यालय परिवारले जनाएको छ ।
आजको खबर
Follow Us

कास्की रातो र निलो बीचको टेष्ट सिरिज बराबरी
२७ चैत्र २०७७, शुक्रबार १२:२५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38