
पोखरामा भेटियो कलम जस्तै देखिने पेन गन ! यी व्यक्तिले प्रयोग गर्दा रैछन्
कास्की प्रहरीले पोखराबाट कलम जस्ते देखिने पेन गन सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर लागुऔषधको कारोबारी ति व्यक्तिबाट लागुऔषध संगै पेन गन बरामद गरेको हो ।

पोखरा २४ कास्कीकोट घर भई पोखरा ७ मासबार बस्दै आएका सागर रानाभाटसँग यो हतियार भेटिएको हो । लागू औषध सेवन, ओसारपोसार र बिक्री वितरण तथा हतियार समेत बोकी हिड्ने गरेको सूचनाको आधारमा कास्की प्रहरीले अनुसन्धान थालेको थियो ।

उनको डेरामा केही थान लागू औषध प्रहरीले बरामद गरेको छ । रानाभाटलाई असार ३० गते सोमबार पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।
आजको खबर

कास्कीको मादी गाउँपालिका वडा नं. १ खिलाङ निवासी खेलाडी टेकेन्द्र गुरुङले ५० वर्ष भन्दा मुनिको पुरुष तर्फको पवार लिफटिङ खेलमा ५६० केजी तौल उचालेर प्रथम…
अझै पढ्नुहोस्Follow Us

नेपाल पावर लिफटिङ प्रतियोगिताका बिजेता टेकेन्द्र गुरुङलाई खिलाङ तमू समाजको बधाई
७ बैशाख २०७८, मंगलवार १५:३४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38