
तमू ल्होसारको पुर्व सन्ध्यामा तमू प्ये ल्हु संघको भवन परिसरमा सरसफाई
तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा यहि पुस १२ देखि १६ गतेसम्म हुने बृहत तमू फो ल्होसार महोत्सव २०७५ लाई मध्यनजर गर्दै तमू प्ये ल्हु संघको भवन परिसरमा व्यापक सरसफाई गरिएको छ ।

संघसँग आवद्ध क्षेत्रीय तमू समाजहरुले सघाउँदै आएको सरसफाई कार्यमा हिजो स्याङ्जा मनकामना पेल्काचौर तमू समाज, हरियाली मार्ग वन क्याम्पस १५ पोखराले अन्तिम सरसफाई गरि ल्होसारको निमित्त आवश्यक ठाउँ तयार पारेका हुन् ।

यसभन्दा अगाडि तमु हे तमु समाज, पैयुँखोला तमु समाज, क्होला दीप तमु समाज, राम्चेली गडभाइ तमु समाज, क्होला ट्हों धिं रामबजार, स्याङ्जाली तमु समाज, डडुवा दुर्छा लम्जुङ तमु समाज, शान्त तमु समाज र स्याङ्जा तमु ट्हों समाजले पनि सरसफाईमा सहभागीता जनाएका थिए ।



यसैबीच उक्त समाजको तर्फबाट बृहत् तमू फो ल्होसारलाई नगद रु. आर्थिक सहयोग समेत प्राप्त भएको छ ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38