ताजा खबर

भूकम्पबाट क्षति पुगेका ३८० ओटा सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माण सम्पन्न

   २३ श्रावण २०७६, बिहीबार ०८:३२      877 views

२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० ओटाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ ओटा छन् भने विश्व सम्पदा सूचीबाहिरका २८४ ओटा छन् ।

यी सम्पदाहरुको पुनःनिर्माणमा २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ ।

पुनःनिर्माण सम्पन्न सम्पदाहरुमा हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक, तलेजु मन्दिरलगायत रहेको जनाइएको छ ।

चालू आर्थिक वर्ष २०७६/०७७ मा थप १५० ओटा सम्पदाको पुनःनिर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: