ताजा खबर

जेष्ठ नागरिक र बालबालिकासंग मनाए पौडेलले जन्मदिन

   २१ कार्तिक २०७६, बिहीबार १७:४७      1,589 views

युवा ब्यवसायी जितेन्द्र पौडेलले आफ्नो जन्मदिन असाय जेष्ठ नागरिक र बालबालिकासंग मनाएका छन् ।

पौडेलले बुधबार आफ्नो ३८ औं जन्मदिनको अबसर पारेर पोखरा २६ सहेंला पाखामा रहेको कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम पुगेर जेष्ठ नागरिकलाई सहयोग हस्तान्तरण गरि जन्मदिन मनाएका हुन् ।

उनले सहेंलापाखाको वृद्ध तथा बाल आश्रममा रहेका ९ जना जेष्ठ नागरिकका लागि ओड्ने न्यानो कपडा कम्मल, हात पुछ्ने गम्छा र खाजा सामग्री हस्तान्तरण गरेका थिए । जाडोमा न्यानो कपडा पाएपछि बुद्धबृद्दाले खुसी व्यक्त गर्दै पौडेललाई जन्मदिनको शुभकामना र आशीर्वाद दिएका थिए ।

यस्तै पौडेलले जन्मदिनको अबसर मै बुधबार पोखरा ११ रानीपौवामा रहेको सत्यसाई बाल आश्रमलाई समेत खाध्यन्न सामाग्री हस्तान्तरण गरेका छन् । पौडेलले बाल आश्रम पुगि बच्चाहरुसंग जन्मदिनको केक समेत काटेर रमाइलो साटासाट पनि गरेका थिए । उक्त बाल आश्रममा ९ जना बालकहरुले आश्रय लिदै आएका छन् ।

जन्मदिनमा महँङ्गा होटल तथा पाटी प्यालेसहरुमा कार्यक्रम गरि फजुल खर्च गर्ने संस्कार बिस्तार भईरहेको बेला पौडेलले भने समाजमा रहेका असाय नगरिकहरुलाई सहयोग हस्तान्तरण गरि जन्मदिन मनाउदै उदाहरण प्रस्तुत गरेका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: