
ताङतिङमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन जडान
कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङमा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवम् मादी गाउँपालिका वडा न २ का अध्यक्ष एकाजङ गुरुङले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले ढिलै भएपनि ताङतिङ केन्द्रिय विद्युत प्रशारण लाइनको जडानबाट आपूm लगायत गाउँ खुसीभएको बताउनु भयो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण लेखनाथ शाखाका निमित्त शाखा प्रमुख पवन पौडेलले गाउँलेको मेहेनत र सक्रियताबाट छिटोछरितो ढंगाले केन्द्रिय लाइन बिस्तार गर्न आपूmहरु सफल भएकोको भन्दै सबैलाई धन्यावद दिनुभयो ।
मादी सरोकार समितिका सचिव भोजबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने समितिका अध्यक्ष खुद्दजङ गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

ताङतिङ यसअघि स्थानियद्धारा उत्पादन गरिएको लघु जलविद्युत आयोजनाबाट विद्युत प्रवाह हुँदै आएको थियो ।
आजको खबर
Follow Us

पोखरामा सिट्रोन कारको अत्याधुनिक शोरुम सञ्चालनमा
११ आश्विन २०८०, बिहीबार १३:५५
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38