
गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक
माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ ।

प्रतियोगितामा कुल ९ लाख ८८ हजार ५३२ आग्दानी भएकोमा संचालन वापतको खर्च कटाएर १७ हजार २१५ बचत हुन आएको बिहिबार आयोजित कार्यक्रममा जानकारी दिइएको हो । प्रतियोगिताबाट बचेको १० प्रतिसत मृगौला पिडित हरीलाल परियारलाई सहयोग गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु.१ लाख ५५ हजार पाँच सय ५५, उपविजेताले रु.७७ हजार ७ सय ७७ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरेका थिए ।
राष्ट्रिय गौरब तथा स्वस्थ नागरिुकका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिता माघ १ गते देखि ६ गतेसम्म भएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38