ताजा खबर

छोरीको जन्मदिन पारेर ‘मिसेस गुरुङ’ रबिता गुरुङद्धारा अनाथ बालबालिकालाई आर्थिक सहयोग

   ३ चैत्र २०७६, सोमबार १०:१८      1,730 views


मिसेस गुरुङ २०७५ कि बिजेता रबिता गुरुङले आफनी छोरी निर्जला गुरुङको जन्मदिन पारेर ओम शिवशक्ति कल्याणी केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ ।

ललितपुरको थसीलेलमा केन्द्रिय कार्यालय रहेको केन्द्रले पोखराको लामाचौरमा पनि शाखा सञ्चालन गरेर अनाथ बालबालिकाहरुलाई पालन पोषण र अध्ययन गराउदै आएको छ ।

मिसेस गुरुङको बिजेता बनेपछि सामाजिक उत्तरदायित्व समेत बहन गर्दै समाजसेवामा अग्रसर हुँदै आउनु भएकी रबिताले केन्द्रमा रहेका १० जना बालबालिकाहरुको सहयोगका निम्ती भन्दै नगद १५ हजार आर्थिक सहयोग गर्नुभएको छ भने केन्द्रका बालबालिकाहरुसँग केक काटेर छोरीको जन्मदिन समेत मनाउनु भएको छ ।

बालबालिकाहरुलाई सानैदेखि सामाजिक काममा उत्प्रेरित गराउने उद्देश्यले आफूले छोरीको जन्मदिनलाई सानो भएपनि सामाजिक कामसँग जोड्न उक्त सहयोग गरेको मिसेस गुरुङ रबिता गुरुङले बताउनुभयो ।


कास्कीको छोम्रोङ माइती भएकी रबिता मादी गाउँपालिका वडा नं. ५ की स्थानिय बासिन्द हुन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: