ताजा खबर

पोखरा–२८ को स्वास्थ्य चौकीलाई पीपीई सहयोग

   १८ बैशाख २०७७, बिहीबार १५:१७      1,020 views

पोखरा–२८ कालिकास्थानमा रहेको कालिका हेल्थपोष्ट र माझठाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरुलाई पिपिई लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप प्रदान गरिएको छ ।

काठमाडौंमा व्यवसाय गर्दै आएका वडा नं. २८ का बासिन्दा सुवोध त्रिपाठीले वडा कार्यालयसँग समन्वय गर्दै दुवै स्वास्थ्य चौकीलाई ५ थान पीपीई, १ थान ईन्फ्रारेड थर्मोमिटर, ५ थान पीपीईमा प्रयोग हुने सुरक्षात्मक चस्मा र ५० जोडी ग्लोभ्स सहयोग स्वरुप प्रदान गरेका हुन ।

कोरोना भाईरसको प्रकोप विश्वभर महामारीको रुपमा फैलिरहेका बेला जोखीम मोलेर अग्रपंत्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा सेवा प्रदान गर्न र अझै हौसला दिने उद्धेश्यले आफुले सहयोग गरेको त्रिपाठीले वताए ।

उक्त स्वास्थ्य सामग्रीहरु वडा नं. २८ का अध्यक्ष निर्मल दियाली र त्रिपाठीले कालिका हेल्थपोष्टका प्रमुख सञ्जु शर्मा र माझठाना स्वास्थ्य चौकीका प्रमुख सत्यराज साँखीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: