
भारतमा ३५ हजार भन्दा धेरै काेराेना सङ्क्रमित
भारतमा पछिल्लाे २४ घण्टामा एक हजार ९ सय ९३ जनामा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण देखिएकाे छ ।

याेसँगै भारतमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ३५ हजारभन्दा धेरै भएकाे छ । सङ्क्रमितमध्ये अहिलेसम्म एक हजार एक सय ४७ जनाकाे ज्यान गएकाे छ । त्यस्तै ९ सय ६८ जना निकाे भएका छन् ।
बिहीबार पनि महाराष्ट्र र गुजरातमा सबैभन्दा धेरै सङ्क्रमण देखिएकाे थियाे । भारतमा यही मे महिनाकाे ३ तारिखमा लकडाउनकाे अवधि सकिँदैछ तर अझै निरन्तरता दिइने बताइएकाे छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38