ताजा खबर

कास्कीका ४० जना दृष्टिविहिन कलाकारलाई संगितकर्मी संघको राहत

   २ जेष्ठ २०७७, शुक्रबार १८:२०      1,501 views

पोखरा । राष्ट्रिय संगितकर्मी संघ कास्कीले कोरोना भाइरस कोभिड १९ ले श्रृजित विषम परिस्थितिमा समस्यामा परेका दृष्टिविहिन ४० जना कलाकारलाई राहत वितरण गरेको छ ।

राहत वितरण कार्यक्रम कास्कीले निरन्तरता दिदै कोही संगीतकर्मी समस्यामा छन् भने अगामी दिनमा पुनः राहत वितरण गरिने संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक कपिल श्रेष्ठले बताए ।

कार्यक्रममा संघ कास्कीका अध्यक्ष ऋषिराम दाहलले कलाकारहरुलाई परेको मर्कामा सहयोग गर्न पाउँदा खुसी लागेको र कलाकारलाई सहयोग गर्दै जाने बताए ।

सो अवसरमा राष्ट्रिय संगितकर्मी संघ कास्कीका सल्लाहकारहरु राजेश श्रेष्ठ, राजेन्द्र सापकोटा र कृष्णप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सचिव जौमाया हिताङ, सदस्य रिजन बस्ताकोटीको उपस्थित रहेको थियो । राहत वितरण कार्यक्रममा दृष्टिविहिन कलाकारले संगितकर्मी संघको कामप्रति सम्मान व्यक्त गरेका छन् ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: