ताजा खबर

ल्होगो (ल्वाङ) तमू सेवा समितिद्वरा राहत वितरण कार्यक्रम सम्पन्न

   ७ श्रावण २०७७, बुधबार १५:२२      845 views

ल्वाङ गाउँको अभिभावक संस्था ल्होगो (ल्वाङ) तमु सेवा समितिद्वारा ल्वाङ गाउँको विपन्न ५० घरधुरीलाई राहत वितरण गरिएको छ ।

ल्वाङ सामुदायिक भवनमा आयोजित सो कार्यक्रममा प्रतिघर परिवारलाई एक बोरा चामल, १ लिटर तेल, १ केजी चिनी, १ केजी दाल र साबुन वितरण गरिएको थियो ।


सो राहत कार्यक्रम सफल बनाउनलाई श्रीमान श्रीमती देउसुवा गुरुङ, मस्यैकुकोट आमा समुह, ग्रिन हिल युवा क्लब, श्रीमान श्रीमती क्या.अजिमान गुरुङ, लक्ष्मी गुरुङ, बेलसुबा गुरुङ र गोरी गुरुङले सहयोग गर्नुभएको थियो ।


कार्यक्रममा तमू प्ये ल्हु संघ केन्द्रिय समितिले ल्वाङ, कोलेली र खोरामुखबासीलाई कोरोना प्रतिरोधात्मक शक्ति बढाउने होमियोप्याथिक औषधी पनि वितरण गरिएको थियो ।


सो राहत कार्यक्रम सेवा समितिका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष कामना गुरुङ र सञ्चालन सचिव कमल गुरुङले गर्नुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: