ताजा खबर

मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङको गाडी तोडफोडमा संलग्न ताङतिङका साजन गुरुङ पक्राउ

   ११ भाद्र २०७७, बिहीबार ११:०८      2,884 views

कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को गाडी ताङतिङका एक स्थानिय युवाले तोडफोड गरेका छन् । ग १ झ ३०४ नं. को महेन्द्र गाडी हिजो राती तोडफोड भएको हो ।

ताङतिङका १९ वर्षिय साजन गुरुङले रक्सी खाएको बेला राती गाडीफोड गरेको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । घटनाबाट गाडीमा सामन्य क्षति भएको छ ।

तोडफोड गर्ने स्थानिय साजन गुरुङलाई हिजै रामबजार प्रहरी चौकीमा बुझाएको अध्यक्षले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष गुरुङ मंगलबार वडाको मिटिङका लागि वडा नं. २ ताङतिङ पुग्नु भएको थियो घरमा गाडी राख्न नमिल्ने भएकाले सडक छेउमै राखेको गाडीमा तोडफोड भएको हो ।

1.3 3 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: