ताजा खबर

फोनिज चितवनको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश राना मगर निर्विरोध निवार्चित

   २६ मंसिर २०७८, आईतवार १६:१२      191 views

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनले आठौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले रमेश मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

जसमा उपाध्यक्ष तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सहसचिवमा सविता दराई, कोषाध्यक्षमा कमलमान श्रेष्ठ रहेका छन् । यस्तैगरी सदस्यहरुमा आश्मा राई, अपेक्षा चौधरी, सुनिल श्रेष्ठ, मनोज चौधरी, सूचना गुरुङ, दिपेन्द्र चौधरी, बबिलाल तामाङ र प्रतिमा कुमाल रहेका छन् ।

उक्त अवसरमा फोनिजका संस्थापक अध्यक्ष सन्तकुमार चौधरीलाई सम्मान गरिएको थियो । यस्तै तामाङ पत्रकार संघका अध्यक्ष बबिलाल तामाङ र कालिका एफएमका प्रतिमा कुमाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रका सचिव सिर्जना अर्याल प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन उपाध्यक्ष प्रकाश ज्ञवालीले अर्को वर्ष प्रकाशित हुने फोनिज सन्देश चितवन स्मारिकाका लागि ५० हजार दिने प्रतिबद्धता गरेका थिए ।

0 0 vote
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: