
मादी ३ मा एमालेको तर्फबाट वडा अध्यक्षमा जेमप्रसाद गुरुङ सर्वसम्मत उम्मेदवार
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेले वडा अध्यक्ष सहित अन्य सदस्यहरुको नाम टुङगो लगाएको छ ।

पार्टी वडा कमिटीको बुधबार राती अवेर सकिएको बैठकले अध्यक्षमा जेमप्रसाद गुरुङ र खुल्ला सदस्यहरु क्याप्टेन श्यामबहादुर गुरुङ, महिला सदस्यमा कमला गुरुङ दलित महिला सदस्यमा शर्मिला सुनारलाई सर्वसम्मत रुपमा सिफरिस गरेको छ ।
एक जना खुल्ला सदस्यको नाम टुङगो लाग्न बाँकी रहेको पार्टी वडा कमिटिले जनाएको छ । मादी ३ मा करिब एक हजार ६ सय मतदाता रहेका छन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38