ताजा खबर

मादी गाउँपालिका उपाध्यक्षमा एमालेको तर्फबाट नायिका कल्पना गुरुङ

   १२ बैशाख २०७९, सोमबार १३:३३      598 views

मादी गाउँपालिका कास्कीको उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट गुरुङ चलचित्रकी नायिका कल्पना गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।


जि फिल्मस प्रा.लि.बाट निर्माण भएको गुरुङ भाषाको चलचित्र “प्ह्रोंछे“ बाट कलकारिता यात्रा शुभारम्भ गर्नुभएकी कल्पना गुरुङले अभियान फिल्मस प्रा.लि.ले निर्माण गरेको गुरुङ भाषाको चलचित्र “ङ्योए नाँसा ट्हो” र “चोँ” मा पनि मुख्य नायिकाको भुमिका निर्वाह गर्नुभएको छ ।


नायिका कल्पना गुरुङ गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको सातौं अधिवेशन २०७८ बाट सम्मानित समेत हुनुभएको थियो ।

उहाँ यसअघिको स्थानिय निर्वाचनमा मादी २ बाट वडा सदस्यको रुपमा अध्याधिक मतले विजयी हुनुभएको थियो ।

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: