
मादी गाउँपालिका उपाध्यक्षमा एमालेको तर्फबाट नायिका कल्पना गुरुङ
मादी गाउँपालिका कास्कीको उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट गुरुङ चलचित्रकी नायिका कल्पना गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जि फिल्मस प्रा.लि.बाट निर्माण भएको गुरुङ भाषाको चलचित्र “प्ह्रोंछे“ बाट कलकारिता यात्रा शुभारम्भ गर्नुभएकी कल्पना गुरुङले अभियान फिल्मस प्रा.लि.ले निर्माण गरेको गुरुङ भाषाको चलचित्र “ङ्योए नाँसा ट्हो” र “चोँ” मा पनि मुख्य नायिकाको भुमिका निर्वाह गर्नुभएको छ ।
नायिका कल्पना गुरुङ गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको सातौं अधिवेशन २०७८ बाट सम्मानित समेत हुनुभएको थियो ।
उहाँ यसअघिको स्थानिय निर्वाचनमा मादी २ बाट वडा सदस्यको रुपमा अध्याधिक मतले विजयी हुनुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38