
नेपाली काँग्रेसको तर्फबाट मादी गाउँपालिका अध्यक्षमा देवीजंग गुरुङको उम्मेदवारी
नेपाली काँग्रेसले मादी गाउँपालिका कास्कीको अध्यक्षमा युवा नेता देवीजंग गुरुङलाई उम्मेदवार बनाएको छ । आकांक्षीहरुबीचको कडा प्रतिस्पर्धाबाट गुरुङको नाम सिफारिस भएको हो ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट निवासी गुरुङले किशोर अवस्थादेखि नै नेपाली काँग्रेसमा आबद्ध भई राजनीतिक जीवनको शुरुवात गर्नुभएको थियो । उहाँ नेपाली काँग्रेस मादी गाउँपालिकाको अध्यक्ष समेत हुनुहुन्छ ।
यसअघिको स्थानिय तह निर्वाचनमा पनि उहाँ नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार भएपनि एमालेका उम्मेदवार वेदबहादुर गुरुङसँग पराजित हुनुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38