
याङजाकोट तमू समाज पोखराको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा जेमप्रसाद गुरुङ चयन
पोखरा
याङजाकोट तमू समाज पोखराको ३८औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ

अधिवेशनले जेमप्रसाद गुरुङो अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा तिलु गुरुङ, द्धितिय उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा युवराज गुरुङ, सचिवमा डिलशोभा गुरुङ, कोषाध्यक्षमा आशबहादुर गुरुङ र सह–कोषाध्यक्षमा सु.मानध्वोज गुरुङलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा क्या.श्यामबहादुर गुरुङ, सु.गम्भीरजंग गुरुङ, सु.प्रेमबहादुर गुरुङ, फारसबहादुर गुरुङ, अर्जुन गुरुङ र धनबहादुर गुरुङलाई चयन गरेको छ भने महिला सदस्यमा भीमकुमारी गुरुङ र मोती गुरुङ रहनु भएको छ ।
अधिवेशनको समाजका सदस्य ह.ले.मिनबहादुर गुरुङले उदघाटन गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38