लेखनाथ महोत्सवको समापन आज हालसम्म ३ लाख ४० हजार दर्शकले मेला अवलोकन ग¥यो
कास्कीको लेखनाथमा जारी १५ औं लेखनाथ महोत्सव आज समापन हुँदैछ । १२ दिनसम्म चलेको महोत्सवको समापन आज पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले गर्ने कार्यक्रम रहेको…
तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्नअध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
पर्वतीय पत्रकारितामा योगदान पुर्याए वापत पत्रकार भुपाल गुरुङ सम्मानित
पोखरामा ‘आदिवासीय सहलेखनसहितको रचना वाचन कार्यक्रम’ सम्पन्न
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा दर्शको चाप ह्वात्तै बढेर आएको छ । महोत्सव तेश्रो दिन आइपुग्दा सडकमा अवलोकनकर्ताहरुको निकै भिड लागेको छ…
लेखनाथ महोत्सवको समापन आज हालसम्म ३ लाख ४० हजार दर्शकले मेला अवलोकन ग¥यो
कास्कीको लेखनाथमा जारी १५ औं लेखनाथ महोत्सव आज समापन हुँदैछ । १२ दिनसम्म चलेको महोत्सवको समापन आज पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले गर्ने कार्यक्रम रहेको…
गुरुङ समुदायले हरेक वर्ष पौष १५ गते मनाइने ल्होसार पर्व कास्कीका विभिन्न ठाउँहरुमा पनि भव्य रुपमा मनाएका छन । यसै क्रममा पोखरा २६ सक्नेरीमा रहेको…
यौनिक अल्पसंख्यक समुदायका अधिकार प्रति सरकार उदासिन छ निलहिरा समाज
यौनिक अल्पसंख्यक समुदायको सम्बन्धमा संविधानमा गरिएका संवैधानिक व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनमा राज्य उदासिन बनेको सो समुदायका अगुवाहरुले गुनासो गरेका छन् । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38