पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै खान खाउदै…
तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्नअध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
पर्वतीय पत्रकारितामा योगदान पुर्याए वापत पत्रकार भुपाल गुरुङ सम्मानित
पोखरामा ‘आदिवासीय सहलेखनसहितको रचना वाचन कार्यक्रम’ सम्पन्न
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
–एकेन्द्र गुरुङ तमू धीं युकेका उपाध्यक्ष एवम् रामबजार सोसाईटी युकेका निवर्तमान अध्यक्ष जमुकाजी गुरुङले नेपालबाट फर्केपछि “स्वर्गको एक फन्को” नाम गरेको पुस्तक मेरो हातमा थमाउनु…
पोखराका युवाहरुले विपन्नलाई निःशुल्क खाना खुवान थालेका छन् । पौरखी स्वयम सेवक समुह बनाएर खान नपाएकाहरुलाई खाना पकाएर नै घर सम्मै निःशुल्क पु¥याउदै खान खाउदै…
पोखरा महानगरपालिका वडा नं. २७ लक्ष्मी आदर्श टोल बस्ने एक दम्पतीले ५५ घर बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । कोभिड—१९ को नियन्त्रणका लागि लकडाउन…
पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकालाई…
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ । पोखरा…

साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38